आठ हजार यूरोसहित बेल्जियमका रामचन्द्र सुवेदी काठमाण्डौंमा पक्राउ
लण्डन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनको भरतपुर जान लागेका एक व्यक्ति विहीवार आठ हजार यूरोसहित पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–५ बस्ने नेपालीमूलका बेल्जियम नागरिक रामचन्द्र सुवेदीलाई लुकाइछिपाइ लैजान लागेको यूरोसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान क्षेकमा शरीर खानतलासी गर्ने त्रममा उक्त युरो फेला पारी पक्राउ गरिएको हो … Continue reading आठ हजार यूरोसहित बेल्जियमका रामचन्द्र सुवेदी काठमाण्डौंमा पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed